Posted by: world_map December 20, 2007
Login in to Rate this Post:
0
?
सुन्तले ज्यू,
कुन थ्रेड? 'मेरो अनुमानमा साझा बासी' भन्ने? किन गरेका नि गाली?
डराउनु पर्दैन, त्यति सानो कुरामा नि पिर गर्ने हो र?
भौतेकाजी,
टिकेस क्यान्सिल त होइन, बरू भोलि राति आएर पर्सि बिहानै फर्कने व्यवस्था मिलाए धोविपछाडमा परिंदैन कि?