Posted by: world_map December 20, 2007
Login in to Rate this Post:
0
?
यो झन्डै एक वर्ष अघिको चौतारीबाट लिएको मैले। पुरानो कुरा पढ्न नि रमाइलो हुने रैछ। चौतारी ३८-----
Posted on 12-22-06 10:31 PM Reply | Notify Admin | |
बिर्खे माइला, यो राउले नि हिन्दूस्तानमा ४ साल बिताएको मुन्छे, हिन्दी मे बात गर्न तो हाम लाइ नि आउछ । जोगी सँग बहुत नाराज छु, सायरी र डायरी बाहेक नछुने मुन्छे लाई धोबी नि सँग जोडएर बा, क्या न मज्जा भाई गयो । | |
Posted on 12-22-06 10:47 PM Reply | Notify Admin | |
तेई त भनेओ राहुल दाई, तो के के जाति के के आरोप ला'र बुडो मुन्छेहरुलाई! तर तपाई चिन्ता नअर्नुस तो धोबिनिको कुरो पुन्टे बुडाले सुल्झाम्छन्, हउरले चिन्ता अर्नु पर्दैन, हउर मजाले गौशालाको मम खाम र बुटि तानुम बरु बाँकि छ भने एउ सर्को यता सारुम न! अनि यि गाम्लेलाई खा'को र तानेओ कुरो नि अर्दिन मु त, बेकाराँ कुरोको चुरो निकाल्छन्! लु एउडा अर्को हिन्दि गिदओ टुक्रो सुन्नुस बरु- ठहरे हुवे पानीमे कंकड नमार सावँरे मनमे हलचल सि मच जाएगि बावरे तेरे लिए हुँ मै अन्जानि मेरे लिए हे तु बेगाना बेगाने ने अन्जाने का दर्द भला कैसे पहचाना जो इस दुनियाँ ने ना जाना ठहरे हुवे पानीमे कंकड नमार सावँरे मनमे हलचल सि मच जाएगि बावरे | |
Posted on 12-22-06 10:53 PM Reply | Notify Admin | |
लौ, माइला, कुरो मिल्यो, जेठाको । म:म्: त अघी नै खाको, बुटी चाइं बाकी छ हो, माइला । लौ एक सर्को हान्देम । ज शम्भो, तारेमाम । | |
Posted on 12-23-06 12:46 AM Reply | Notify Admin | |
मर्दा पर्दा हुन् के रे आफ्नो मुन्छे भन्थे, पर्दा त टेंढो टेंढो बाटो लाउनि यि खातेहुर, मरेसि मलामी नि आउला कि नआउला, बिश्वासै भएन! यो बुढो ज्यानाँ यसो रस भर्नि तेई धोबिनी एउटी थिई, राहुले ले आँखा गा'डो। सालीहुर त छन् त नि भन्न हुन्थो, भउते र जिम्माले को लुछा लुछ! च्यात्तिएर दुई टुक्रा भएसि कठै मेरी साली जुरेली, न भउतेका, न जिम्मालेका, उही यमराजका होलिन् र लोप्पा खालाऊ! अर्ध जोगीको त कुरै नअरम् के रे। मुकाँ राम राम, बगलीआँ छुरा! जट्टा बाँधेर, रुद्राक्ष भिरेर, तो के जाती बल को पछि पछि कुद्ने जोगीको नि भरोसा होला त? कलिजुग नि चरण सिमा नै पु-याम्ने त नि! काँ जाम, कसो अरुम्, म त हार खायें बाबै! कोई कठै कुमलवाको चउपटी चोर्नी, कोई चित्रेको ठुलीलाई आँखा लाउनि।कसैका लुटेका थिइएनन्, न कसैलाई मारेका थिए। गरि खान दे हुने के रे। आफु त तेई आज हो कि भोली, तन्नेरी बैंशका कुमलवा र चितरवालाई त रहर पुर्याम्ने देओ! मेरी धोबिनी कै च्यात्त्या पेटिकोटको कस्सम्! यो बेलाँ सब घुसि सके होलान् के रे ओछ्यानाँ। अरु बेलाँ हेपि हाल्छन्, कोई नभा' बेलाँ फतफता'र मन हलुको पारम् भुनेर के! बरु, केटाहुरको भरोसा भएन के रे, बुईनीहुरले नै यो दाईको सास धान्देलान् जस्तो पो ला'गो। लु, पोई नपाई सक्या भे कोई नपाओस् के रे, सँधै येई दाईको सेवा अरेर बसेओ। पोई बन्न खोज्निहुरको आँखै फुटोस्! के जाती यो फोरन ब्रेन्डी त तगडाको रे'छ। | |