Posted by: Rahuldai December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हो रिट्ठे हो!


मेरो लागि साझा,
सोच पनि हो
रि-सोच पनि
चिलिम पनि
फिलिम पनि।
साझा, खाजा पनि हो
साझा, बाजा पनि हो,

चसक्क चस्किने दिल हो।
आशु टल्किने डिल हो।
मेरो टोल, गल्लि चोक हो
अरुको थाहा छैन,

मेरो सबथोक हो।

Read Full Discussion Thread for this article