Posted by: Rahuldai December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        
ठुली, शनिबार साढे पाँच बजे बिहानको अलार्म लगाउ, पौने छ बजे गाडी स्टार्ट गर्ने। ५-५० मा गुडाउने। ८ बजे ठुलदाईको डेरा अगाडी घ्याच्च ब्रेक हान्ने। ब्रेक हानेको उपलक्षमा ब्रेकफास्ट-ब्रेक स्लो दुबै गर्ने। ढ्याउ गर्दै नयाखर्क लाग्ने।
आइटेनरी कस्तो लाग्यो?
Read Full Discussion Thread for this article