Posted by: Rahuldai December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

लहरे किन तर्सियो?
कुम्ले कता भास्सियो?
सान्नानी किन झस्किन?
उफ्री किन झुल्किन्नन?

लहरे बौचाले
खइरे भौचा* ले (*बिरालो)
जस्तै
केरा खांदै
डेरा सर्दै
त्यसैले न आको।


चौतारीमा टाँस्सिनु
वा चौतारीबाट भास्सिनु
कुनै अनिबार्य दिनचर्या होइन,

एुटो कुम्ले अस्ट्रेलिया गा छ, क्रिक्रेटमा मस्त,

अर्को कुम्ले घरजममा ब्यस्त।


सान्नानीको अर्ना नानी
चकचक गर्ने अच्छा बानी
कम्पुटरलाई नै खेलौना ठन्नी,
सान्नानीले बिलौना गर्दैमा के अर्नी?


उफ्री किन उफ्रिनन्,
आफैलाई सोध्ने,
न भए भुइपाताल खोज्ने,
भेटे भने चार हात जोरेर मनाउने।

Read Full Discussion Thread for this article