Posted by: Deep December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

जिम्माल, यत्तिका दिन चौतारीमा हेलमेल गर्दा जिम्मालले लगाएका गुन तिरेको होला नी त सुन्तलेले उता। ल बधाई छ।

"दीप, "सुत्ने ठाम नभाको त मलाई खासै फरक पर्दैन्थ्यो। " पर्दैनथ्यो??? "

पर्दैनथ्यो जिम्माल -- पर्दैनथ्यो -- के गर्ने चौतारीमा सबै भन्न नमिल्ने मान्छे भडकेलान भन्ने पिर-- तर यो सुत्ने कुरो चैं धेरै नउप्काम होला फेरी लहरो तान्दा पहरो जाला -- शब्दै त्यस्तो परो।

 

ठुलीको माया बर पिपलको छायाँ घामले पोल्दा हरे
त्यै छाँयाको तापमा भरे कैयौं आशहरु जलेर मरे अरे ---

ल ठुलीलाई पनि कबिता लेख्दें -- कैले सिक्ने त कबिता ठुली?

Read Full Discussion Thread for this article