Posted by: Deep December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

पून्टेब्रोको मेनु त गाँठे! खानेकुरा हेर्दा त नआई नहोला जस्तो छ। यही मनिटरबाटै झिकेर पकापक दिउँ जस्तो।

सुत्ने ठाम नभाको त मलाई खासै फरक पर्दैन्थ्यो। आफुले खाईसकेसी त्यहीँ सुत्ने बन्दोबस्त मिलाको एउटाको भागाँ जुलाफ हाल्दिन्थें -- अनि त उस्को बास खलास कक्षमा हुन्थ्यो आफ्नो उस्लाई तोकेको नरम ओछ्यानमा। आईडिया त छ नी-- क्यार्नु। तर खलास कक्षको गणना राम मै त सकिन्न होलानी? दुन सम्म त जान्छ हैन त ब्रो?

Read Full Discussion Thread for this article