Posted by: uptowngal December 20, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

हरी अल्छि केटा। जम्मै मैले लेखेको जस्ताइ कपी गरेछ। जाच मा एस्तो गरेको भे दुबइले आलु पाउथ्यो। अनी के छ हरी डार्लिङ तपाईंको हाल।
राहुल दा मेरो त फुर्सदै फुर्सद छ। म अब एक्चिनमा चिया खान जाने। अनी हजुरले चिया पिउनु भो त।
Read Full Discussion Thread for this article