Posted by: uptowngal December 19, 2007
Login in to Rate this Post:
0
?
गाम्ले हो आज् नि साहुले २ बजे घर् जाउरे। किन भनेर् सोधेको त तिमिहरुको शोप्पिङ् जानु च होला नि रे। शोप्पिङ् जाउ भनेर पैसा नि देको भे क्या मज्जा हुने नि।