Posted by: ritthe December 19, 2007
++चौतारी - भेला विशेषांक++
Login in to Rate this Post:     0       ?        

खै त सबै जना कता लागेछन
नुरी भन्ने बेला भा र'छ
ठुलि लन्च खाएउ? नेप्चे के छ त नयाँ नौलो? मामा घर तिर कैले सवारि हुने हो?

नयाँ हमसफर तिर म नि जान्छु होला अर्को हप्ता तिर

Read Full Discussion Thread for this article