Posted by: nepali_soul December 18, 2007
Nepal Jana Sampark Samiti News from California (Very Interesting)
Login in to Rate this Post:     0       ?        

Please go through the mess going on in California due to some undemocratic people like Mr. Dhananjaya Narsingh KC, Amod Pokhrel, Ratna Pokhrel, Bhakta Thapa, Piyush Dahal, Shiva Khadka and others who are polluting the very spirit of Nepali Congress and its principles. Please read this news item I picked some somewhere.

नेपाली कग्रेस् क्यलिफोर्निया भित्र जङ बहादुर्को उदय नयाँकोतपर्बको तयारी क्यलिफोर्निया स्थित हाम्रा संबाद्ताका अनुसार क्यालीफोर्निया मा बिदीबत रुपमा २००७ जुलाई २८ क दिनमा ने का को अधीबेसनले बैकुन्ठ खनालको नेतृत्वमा सर्ब सम्मत रुपमा बनाएको समितिलाई सयौ बहुमत कार्यकर्ताक्   भाबनाभन्दा विपरित षड्यंन्त्रपूर्बक केन्द्रको हवलादिंदै पाटिभनेको आफ्नै बाबुको पुर्खौली सम्पत्ति जस्तोगर्दै अगडिबढेका केही निहितस्वर्थि ब्यक्त्तिले आंफुलाई नेपल्मा रहेका आफ्ना पहूंचवाला ब्यक्त्तिको हवलादिदै केन्द्रीय समिति भनाउदो एउटा समूह जस्ले सम्पूर्ण अमेरिकाको होइन मत्र १६८ जना ब्यक्त्तिहरुबट निर्मित् त्योपनि पिकनिक कोरुपमा नेपालिपोस्टमा सुचना प्रकासितगरी १५ डलरमा भोटमाग्ने र जसरीपनि संगठन् कब्जागर्ने कुनियत्बाट ग्रसितभई विद्यार्थिदेखि बालबच्चासम्म प्रयोग्गरी कमिटि बनाई त्यसलाई कसैको फरियाको फेरो समातेर नेपलि कांग्रेस केन्द्रीय समितिबाट मान्यता ल्याएको हौवाफैलाउंदै अगिबढेको निरीह र एकब्यक्त्तिबाट प्रभावित समितिले क्यलिफोर्नियामा सर्बसम्मत कमिटिलाई नेपलि कंग्रेसको मिलनको हवलादिंदै बिघटनरुपि नाटक मन्चन गरियो र अधिबेसनको पासो थपियो। बर्तमानसमिति समितिले यी र यबत बिषयहरुमा स्थनीय पर्टिका साथिहरु र मन्याग्रज दाजुहरुदेखी कानुनमा विध्यावारिधि गरिरहनुभएका हम्रा दाजू श्री नरयण घिमिरेज्यूसमेतलाई को उपस्थीतिमा कमिटिले विधानको ब्याख्या र विघठन न्यायोचित होकि होइन भनी १८ नोभेम्बर २००७ को दिन कमिटिको बैठकमा छलफलगर्दा बर्तमान केन्द्रीय समिति भन्नेहरुलाई नयांबिधान्बाट पुरानो र बिध्यमान समिति बिघटन गर्ने अधिकार नभएको कुरा भेलामा उपस्थित् उहांलगायत सम्पूर्ण महानुभाभरुबाट ब्यक्त्त भएको थियो। तर केहितनसाहि प्रबृति भएका ब्यक्त्तिहरुले अधिबेसनको ढोल पिट्न थालेपछी बिध्यमान् १४ जनाको कार्यसमितिमा १२ जनाको विघठन बिरोधि भावना हुंदाहुदै पनि अधिबेशनको बेमौसमि बजाबजाउनेहरुलाई प्रतिस्प्रदामा गएर धुलोचटाइ दिनेमनसायले बर्तमान् समितिको सम्पूर्ण पधाधिकारिहरु यो अधिबेशनको संखघोसलाई कौरब र पाण्डवको कुरुक्षेत्र को जस्तै सत्यको जहिलेपनि जित हुन्छ भन्य मान्यताबात अघिबड्दै सदस्यताबनाउनेदेखि संघठनलाई बिस्तर गर्दै अघिबढेर अन्यायिहरुको युद्दको ललकारलाईस्वीकार्दै निस्चित बिजयतिर अघि बढेको बर्तमान पहिलो अधिबेशनबाट संघठित  समितिलेनै अगमि चुनव आयोजकसमितिको पनि जिम्मेवारि समालिरहेको बर्तमान अबस्थामा केही स्वर्थीब्यक्त्तिहरुले अधिबेशनपूर्बै आफ्नोहार महसुस गरी गतनोभेम्बर १८ तारिकम भएको भेलाबाट सर्बसम्मत निर्णय भएको अधिबेशन्स्थल हिल्टन होटेल, सन्फ्रान्सीस्कोमा लाई बिसौ दिनसम्म त्यो निर्णयलाई स्विकार्गरी
परिस्थितिको पूर्णाबगत भएपछि संगठनको माया नभएका र खालि आफ्नोमत्र स्वार्थक कूरा गर्ने स्वार्थितत्वहरुले पार्टिफुटाई बिद्रोहस्वरुप एउट समूह केन्द्रीय सदस्य भनी आफुलाई चिनाउने धनन्जयनरसिं के सि ले संगठन्मा धांजाफुटाउने काम गरेका छन। त्यसलाई सम्पूर्ण प्रजातन्त्रप्रेमि र भोलिको भबिस्यले माफगर्ने छैन। डाक्टर सुरेन्द्र देवकोटाको केन्द्रीय नेतृत्वले केन्द्रीय सदस्य के सि को प्रभब्मापर्दै गलत कुरामा सहयोग देखिन आएको छ। जे जस्तो परिस्थिति आएपनि बर्तमान क्यलिफोर्निया निर्बछन् तयारि समिति आगामि डिसेम्बर २३ तारिखमा हिल्टन होटेलमा हुनगैरहेको प्रजतन्त्र प्रति बिस्वास राख्ने र पर्टिमा आस्थावान सम्पूर्ण साथिहरुलाई फुटमा होइन जुटमा बिस्वसराख्दै र अहिले फुटेर अलग्गै हुनखोज्नुभएकासम्पुर्ण साथिहरुलाईपनि एक भएर जाने मौका नगुमाउनकोलागि क्यलिफोर्नियका बर्तमान् जिम्मेबार् साथिहरुबाट पहल भैरहेको कुरा जानाकारिम आएको छ।

Let us all get together to discourage such kind of people.

A Congress Symphathetic

 

 

Read Full Discussion Thread for this article