Posted by: world_map December 18, 2007
Login in to Rate this Post:
0
?
ठूली तिमीलाइ बोर लाग्यो भने नाचगान गरम् ल.
म गीत गाम्छु तिमी नाच.
सिमसिमे पानीऽऽमा
ज्यानले बेमान गर्ला कि
जिन्दगानीमा
तिमी मेरो आँखाको ताऽऽरा
तिमी बिना कोइ छैन सहारा
सिमसिमे पानीऽऽमा
ज्यानले बेमान गर्ला कि
जिन्दगानीमा
म गीत गाम्छु तिमी नाच.
सिमसिमे पानीऽऽमा
ज्यानले बेमान गर्ला कि
जिन्दगानीमा
तिमी मेरो आँखाको ताऽऽरा
तिमी बिना कोइ छैन सहारा
सिमसिमे पानीऽऽमा
ज्यानले बेमान गर्ला कि
जिन्दगानीमा