Posted by: uptowngal December 18, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ भाउते दा मैले के था त्यो # तपाईंको हो भनेर अनी फुन आको सुनेको भे मरी जाम अनी त्यो नम्बरमा कल ब्याक नि गरेको। तर कल ब्याक गर्दा एस्तो सुउुउुउुउुईीईीईीईीइी आवाज आयो अनी। लु आज गर्नुस् फुन। अनी निउ योर्क आउँदा चै अली बाक्लो बाक्लो लुगालेर आउनुस् नि। पही जाडो भो ठुलि तिम्रो आद्ने ओदुम न भन्न पाउनु हुन्न।
नेउचेले क्या राम्रो त्रिक सिकाको। चियालाई नास्ता म चोपेर खाने।

Read Full Discussion Thread for this article