Posted by: kalejo December 18, 2007
बिर्सन नसकिने पल
Login in to Rate this Post:     0       ?        

krishna,

बुझ्ने लाइ श्रिखन्ड नबुझ्ने लाइ खुर्पा को बिँड भनेको येहि हो, अर्काको तारिफ त मन् देखि गरेको नै राम्रो नि, त्यो नेपालि भाषा खोजि खोजि गर्नु भन्दा

Crazy,

तिम्रो प्रस्तुती को तारिफ गर्ने को भिँड मा म पनि छु है।
Read Full Discussion Thread for this article