Posted by: भउते December 18, 2007
Login in to Rate this Post:
0
?
माछी मारन हो दाइ हो
रउसीलाई चटनी माछी मारन।
पोखराको बजारमा सुकाधार्नी मासु
तिम्री छोरी मैले लान्छु टिका लाइदेउ सासु
माछी मारन हो दाइ हो
रउसीलाई चटनी माछी मारन।
"न" बाट