Posted by: भउते December 18, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

नास्तामा चिया चोप्नी, अनि खानी त हो नि। त्यति सजिलो नि नजान्नी।

जदौ है सप्पै गाम्लेलाई।

नेप्चे, के छ हालखबर? मामाघर जान तयारी कस्तो छ? तिम्रो मामाकोघर म पनि आउँछु है।

थुल्ननी, यु आर वेलकम।  हिजो मिस कल भेटेन भनेर मेसेज छोडेको नि। अब मेरो भनेर थाह पाएपछि फुन उठाउनै छोड्यो के रे, अनि के गर्नु त।

जिम्माल-बा  , ध्यान जति न्युखर्कमा पुगिसक्यो जस्तो छ बुढाको। अनि छाला जान्न त।  बाँकी छाला त बचाएर आउ है, बुढा।

चित्रे पित्रे लित्रे कित्रे, सुरुको दिन तिम्रो मेरो फाइट, सिङ्गल-सिङ्गल।

जदौ पर्बते, जदौ दीपज्यो।

रिठ्ठेसान, बोरामा आफू अटिन्छ कि अटिन्न टेस गरेर राख है, नत्र पछि तिमीलाई नै गाह्रो हुन्छ।

Read Full Discussion Thread for this article