Posted by: parbatya December 18, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
ह्यारी ब्रो लाई 'जन्म दिनको शुभकामना'
सप्पै गाम्लेलाई नमस्ते
जिम्माल बा, धन्न खम्बा मा ठोकियो र बच्नुभयो नत्र कालेको गाडी लाई किस खान पुगेको भये हाम्लाई गुहार्नु पर्थो लौन गाम्ले हो भन्दै
जिम्माल बाको पुरानो नेपाल को राणाकालिन लाइसेन होला अनी हुन्छ?

Read Full Discussion Thread for this article