Posted by: Deep December 18, 2007
बिर्सन नसकिने पल
Login in to Rate this Post:     0       ?        
कथाको बिषयबस्तुको चयन लेखकको सोचाईले ठेगान लाउने कुरा हो -- प्रस्तुतीले हो पाठकको मन खिच्ने जस्तो लाग्छ मलाई। कथा रोकिएको ठाममा चैं म अल्झेकै हो -- जुन प्रबाहले प्रस्तुती जाँदै थ्यो त्यो प्रबाहमा बिश्राम कतै ओझेलमा त परेन? मैले आफैलाई सोधेको प्रश्न यही थियो प्रस्तुतीको अन्तिम पूर्णबिराम पछि।
Read Full Discussion Thread for this article