Posted by: SadhanaSharma December 18, 2007
शिर्षक बिनाको कविता
Login in to Rate this Post:     0       ?        
मेरो सिर्जना पढिदिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद ! vaseline जी लाई त म कसरी धन्यवाद दिउँ खै, शब्दहरु नै नपाए जस्तो लाग्छ ।  वास्तवमा मैले लेखेको गीत अरु कसैले गाएको सुन्ने मेरो उहिले देखिको सपना vaseline जी ले केही हदसम्म पुरा गरिदिनुभएको छ! उहाँप्रति आभारी भएर अहिले म जे महसुस गरिरहेकीछु, त्यस्कालागि धन्यवाद निकै सानो शव्द हुनेछ ।
Read Full Discussion Thread for this article