Posted by: SurNaTal December 17, 2007
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        

न त मेरो घरै छ
न जोवनको भरै छ
न त केहि धन छ
खालि एउटा मन छ
भन आउछौ त म संग हो हो हो हो
यहि बैसाखै मा
यहि बैशाखै मा

'म' बाट

Read Full Discussion Thread for this article