Posted by: Rahuldai December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
अलिब्यस्त भएर बिजी भाको, जिम्माल बा। अब नयाखर्कको भेला सफल बनाउनको लागि अड्डाको काम नि फत्ते गर्नु परो नै। नत्र बुढाले जानु पर्दैन, तेल पेल्नु पर्छ भनी आफैलाई पेले बरबाद हुन्छ।
Read Full Discussion Thread for this article