Posted by: Birkhe_Maila December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

उमेर ढल्क्यो नि सोल्टिनी

बिग्र्यो घरबार

बुढिआमा घरैमा लौरो सहारा

मात्र तिमी आइदेऊ

सबथोक मै गर्छु

आकाशको जुनतारा पनि मै झार्छु

गुन्द्रुक उमाल्छु म

मकै फत्काउँछु

डाँट्या हैन सोल्टिनी

मिठो पकाउँछु

Read Full Discussion Thread for this article