Posted by: Birkhe_Maila December 17, 2007
बिर्सन नसकिने पल
Login in to Rate this Post:     0       ?        

धेरै दिन यताबाट कथा आएन भन्या त अर्कै देशाँ तेत्रोबिधि भा रेछ र पो त! :)

बिचरा जोनको पो बेहाल भएछ बरा! बिचरी मिकिलाई दोस्रो पटक पनि पिसाबले च्यापेछ toilet  बाट फर्कनासाथ!

ल अलिक फरक किसिमको गयो। अरु नि जावस!

 

 

Read Full Discussion Thread for this article