Posted by: kalejo December 17, 2007
Lets play Antakshari...........
Login in to Rate this Post:     0       ?        

रिठ्ठे ज्यु का गीत केहि बुज्या भे मरिजाउँ

लौ तै पनि ह बाट

हरियो डाँडाँ माथि हलो जोत्ने साथि
हो हो माले हे, हो ओह् काले हो
डल्ल फर्काइ फर्काइ हिन्छे कम्मर् मर्काइ मर्काइ
हो हो माले हो , हो हो काले हो


ल हो बाट
Read Full Discussion Thread for this article