Posted by: SurNaTal December 17, 2007
Login in to Rate this Post:
0
?
उकालि ज्यनको चप्लेटि ढुंगा
कान्छि मट्याङ ट्याङ
खेताला बिसाउने
कान्छि मट्याङ ट्याङ
हाम्रो त हेर जिस्किने बानि
कान्छि मट्याङ ट्याङ
बैनि चाहि रिसाउने
कान्छि ट्याङ ट्याङ
'ङ' हो क्यारे अव