Posted by: Rahuldai December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
रिट्ठे त्यो दुष्ट नर्टनलाई जति अद्याबधिक गरे नि देखा परेन, साहरि जाली, फटाहा रैछ। अब पुन: नयाँ झ्याल जडान गर्ने बाहेक अर्को उपाय देखिन। अब समस्या के परो भने, पुरानो अभिलेखहरुलाई जोगाई नयाँ झ्याल जडान गर्ने कसरी? उत्तम उपाय बताइ दिनु परो।
Read Full Discussion Thread for this article