Posted by: ritthe December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

कठै भउते लाई साह्रै पीर परेछ शुक्रबार चित्रे मात्र हुने भो भनेर, पीर गर्नु पर्दैन भउते शुक्रबार त अन्तरे दाई पनि हुँदैन म पनि एक्लै हुन्छु, सेन्टल पाक को मदनवा अस्टाईल को धोबी पछाड्को कार्यक्रम त शनिबार साँझ को हो नि
शुक्रबार त म पनि त भ्याउन्न नि अली, काम छ आफ्नो शुक्रबार
Read Full Discussion Thread for this article