Posted by: Rahuldai December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
हाम्रो गाम् को के कुरा? हाम्रो गाम् मा बास साह्रै महङो। एउटा खातको कोठाको बिजुली, ग्यास समेत गरेर घटीमा ७ सय आठसय लाग्छ। त्यो पनि मुश्किलमा। अब बाच्न सक्ने नसक्ने को सवाल मा बिद्यार्थीको छात्रब्रुत्तिय भत्तामा नि बाचेकै थियौं, बडा मुश्किलले। काम त उस्तै होला, अम्रिका भरि। ठुलो शहर भन्छन्, पाँचौ रे। अर्को एक दुइजना जना संग मिलेर बस्नेको लागि त के महङो भन्ने। मेरो १७ महिने अनुभव।
Read Full Discussion Thread for this article