Posted by: Rahuldai December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
लौ तारेमाम् फेरि पनि।
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ।
 कम्पुटरमा अनेक जाति किटाणु, बिषाणु संक्रमण भएर हैरान भो भने, पप अप आएको आइ छ, हिजो मिरार् भन्ने जिबाणुको पहिचान गरि १०८ टुक्रा पारी क्रिया कर्म गरियो। तै पनि आएको छ आएको। अब कुन चाहि दुष्ट अझै बाकी छ पत्तालगाउनै सकिन गाँठे। नर्टन भन्ने आन्टिबायोटिक चलाई जाँच गर्दा फेला परेनन्। मेरो कम्पुटर्..........................................................................
Read Full Discussion Thread for this article