Posted by: parbatya December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ कता जानु भयो खै? त्यो किरा मार्न सक्नु भएन जस्तो छ। ठुल्दाइ को गामको येउटा साहुले फुन्मा बात मार्चु भनेको छ। कस्तो छ त्यो ठाम ? साहुकोमा काम अरेर खान पुग्छ कि पुग्दैन खै? तेही अनुसार बात मार्न परो नि। हिउ कत्तिको पर्छ फेरी? बाहिर घुमी राख्न पर्छ भन्छ बिचार  अर्नै परो। लौ है ठुल्दाइ कतै हुनुहुन्छ भने यसो सल्लाह पाम् (३५ बर्सको अनुभव्)।
तारेमाम

Read Full Discussion Thread for this article