Posted by: ritthe December 17, 2007
Login in to Rate this Post:
0
?
रातो रानी फुले झै साँझ मा
तिमी फुलेउ कलेजी माझ मा
मन को रहर
कान्छी लाई घुमाउने काठमाडौं शहर
कान्छी लाई घुमाउने काठमाडौं शहर
लोल! फेरी 'र' बाट हाहा