Posted by: NayaSadak December 17, 2007
NOT IN OUR NAME!
Login in to Rate this Post:     0       ?        
शिक्षाको उज्यालो घाम सगै आर्थिक सम्पन्नता ले  परापुर्व देखी " Devide and rule"
 हटाउन सहयोग गर्छ। यहाँ माओवादीले गरेर्को आन्दोलनले आर्थिक समान्ता को पक्षमा कुरा गरेको होइन,
सतब्दियौ देखी लादिएको सन्स्कार १ - २ दसकमै तपाईं हामीले खोजेको समाज आउन सक्तैन। शहरको कुरामा पक्कै पनि बडी libral  हुन्छन।
तर त्यो दिन अबस्य आउछ। It will start as a crwaling to walking stage.
Read Full Discussion Thread for this article