Posted by: world_map December 17, 2007
Login in to Rate this Post:
0
?
हा हा! भौतेकाजी त आज पूराऽऽऽऽनो कोट लाएर आउनुभो नि!
शुरूको दिन तपाइ र म मात्र हुने रे? कहाँ हुन्छ र? सबै आउनुपर्छ. आम्छन् आम्छन्, म मिलाम्ला.
राहुलदाइ, कम्पुटरको किरा मार्न फर्म्याट भन्ने विषादी छर्नु पर्यो.