Posted by: SaruBhakta-II December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हाssssssssssssssssssछ्युँ ! हाssssssssssssssssssछ्युँ ! हाssssssssssssssssssछ्युँ !

स्यार्याँsssssssssssक्क स्यार्याँsssssssssssक्क (सिँगान माथितिर तानेको के)

के छ गाम्ले हो? नमस्ते है सप्पैलाई। न्युखर्क जाने भनेसि जिम्मालबा' को ३ खुट्टा ?

सुरुको दिन त चित्रे र म मात्र हुने भैयो जस्तो छ। चित्रेलाई फकाएर हाम्रो ग्याङमा ल्यान परो, अनि अन्तरे र रिठ्ठेको ठेकान लाउनु पर्छ, सेन्ट्रल पार्क मा। है है चित्रे 

थुल्ननी, मलाई रुघा लागेको छ भन्दा भन्दै किन झम्टेर मुहाहा गरेको त, अनि सर्दैन त रुघा?

Read Full Discussion Thread for this article