Posted by: world_map December 17, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
राहुलदाइ, गफ, नाचगान सबै सँगसँगै गर्नुपर्ला, रमाइलो हुन्छ नि.
रिट्ठे, मैले दिएको हो टेक सुपोर्ट तर किरा बलवान परेछ!
वाह! ठूलीले जिम्माल बाको कस्तो राम्रो फोटू खिचेको! तर बुडाको तीनटा खुट्टा कसरी भो?
कि ट्रीपडमाथि चढेर फलाम उचालेका हुन बुडाले?