Posted by: Birkhe_Maila December 17, 2007
Login in to Rate this Post:
0
?
चुप्!... बेला न कुबेला बजि नेवला!..खुरुक्क होमवर्क गर्ने पहिला! मामाघर जाने रे! आज होमवर्क सकिएन भने खोट्टा भेट्छ!