Posted by: ritthe December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ को कम्प्युटर लाई किरा ले खायो रे? टेक्निकल सपोर्ट दिनु पर्‍यो नि चित्रे, ठुल्दाइ सन्चालन प्रनाली झ्याल त होला नि हैन?
त्यो झ्याल लाई हुत्त्याएर नयाँ झ्याल हुल्दिनुस् न सबै ठीक हुन्छ



Read Full Discussion Thread for this article