Posted by: Birkhe_Maila December 17, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

अब थाल्ने हो ठुलि। अहिले सम्म घटाउने पिलान थियो, अब न्यु एयर देखि फुकाउने पिलानमा जाने अनि उचाल्ने! :)

बरु प्राक्टिक गर्नु परो कुरा गर्ने-

" ओहो ठुलि के छ हालखबर? सन्चै? ....गुड...अनि घरतिर बुबा आमा सबैलाई सन्चै? ....गुड...अनि काम कस्तो चल्दैछ?...ए रमाइलै रेछ....गुड....खुसि लाग्यो हे हे हे.... ल है त कुरा गर्दै गरौँला नि ...."

Read Full Discussion Thread for this article