Posted by: pranay December 17, 2007
Login in to Rate this Post:
0
?
हैन यो अरिङ्गआल को गोलो किन खोलेको होला, यो कुर जती गरेपनी खत्तम नहुनीए बिषय हो
लाहुरे लाई हेय को दृष्टि ले हेरेको हैन बरु लाहुरे भएर प्रशस्त कमएर पनि सन्तान दर सन्तान लाहुरे हुन पर्ने किन भन्ने प्रश्न उठेको मात्र हो
आर्थिक हिसाबले बलियो, शिक्षा को लागि प्रशस्त मौका पाउदा पनि फाईदा नलेको भन्ने कुरो मात्र हो
म पनि लाहुरे को सन्तान नै हु। हाम्रो बाजे बाराअजु किन लाहुरे भएे त्यो कुरा म अथवा तिन्र्को बिर्ता मा औन्ला उत्थको होइन कुरो के भन्दा मौका पौन्दा पनि त्यस्को फाईदा नलेको भन्ने कुरो मात्र हो