Posted by: kalejo December 16, 2007
Login in to Rate this Post:
0
?
दिन मन छैन जवाफ आज मलाई
जब म नै अलमल्लमा परेको बेला
भन्न सबै भन्छन उनी मेरी होइनन्
तर यो मन ले मान्न किन गर्छ ढिला
किन चाहन्छु उन्को सोँचाइमा डुब्न
जब त्यहा मेरो कुनै स्थान नै छैन
किन खोज्छु त्यो आँखामा आफ्नु बिम्भ
जब त्यहा मेरो कुनै प्रतिबिन्भ नै छैन