Posted by: saru_bhakta December 16, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
सरुभक्त, मैले सुनेको नाम जब म तुने गर्थे Kantipur FM, म तपाईं हरु सामु छु तपाईं हरुकै हेम सुबेदि..... यस्तै यस्तै...... खै के पो थियो कार्यक्रम्को नाम तर ज् होस् सुन्ने गर्थे यो नाम प्राएजसो नेपाल हुँदा। शायद एही नाम्ले प्रेरित भएर होला नाम जुराए मैले मेरो। सरु, के साचिकै काल्पनिक थियो त? के यत्तिकै भक्त भयो त आज यो सरुभक्त कसैको? सुरुवात गर्ने ठाउँ खोज्दै छु म यतिबेला। SLC को बेला, सबैको म माथिको expectation अनी मेरो प्रेमले मेरो भबिस्य माथि गरेको तुसारोपात। भन्छन प्रेम्ले मान्छेलाई एउटा दिसा दिन्छ, एउटा उर्जा प्रदान गर्छ। भन्छन हरेक सफल पुरुषको पछी कुनै नारिको हात हुन्छ। के एही हो त मेरो सफलता? क् यही भबिस्ये दियोत मलाई मेरो प्रेमले? सरु, यो कस्तो नाम हो? कसरी आयोउ तिमी मेरो जीवनमा? न चाहेर बिर्सिन नै सक्छु न त सम्झेर चाहननै सक्छु। शायद सपनामा पनि थाहा भको भए...... कास जिन्दगी उफ्... म किन बौल जस्तो एक्लै भौतारी रहेको छु? के एही नै हो त मेरो कथा? म मेरो कथाको सुरुवात खोज्दैछु, त्यो कथा जस्को अन्त्य मलाई आफुलाई नै थाहा छैन...Contd........