Posted by: SurNaTal December 15, 2007
Login in to Rate this Post:
0
?
प्रेम को माला पहिर्याइ दिएं
संगलि रख तेस्लाई
नओइलिने फुलको माला हो यो
संगालि राख तेस्लाई
नमस्ते राहुल् दाइ र अन्तरे गुरु लाई।
हैन अन्तरे गुरुको जाहान रे,
म त अन्धकारमै रहेछु।
लु राम्रो संग स्वगत गर्नुस् भाउजुको
मेरो पनि नमस्ते।