Posted by: PallaGhareAntare December 15, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हाssssssईईईईईईईsssssssss....

तारेमाम ठुल्दाई। लु म उठेँ अब।

यो पालि त अचम्मै भो। अस्ति अस्ति खालि scaling गर्दा चाँहि हरेक पल्ट ओखति खान पर्‍या थ्यो। यो पालि झन बङगारा झार्दिनि भो अब कति दिन सुत्न पर्नि हो ओखति खा'र भन्या त एउटै ओखति नखाई ठिक हुन लाओ बा। जे भो ठिकै भो।

बरु जहान बाह्रा बज्या बसाँ आउनि कुरो थ्यो छ बजेकै बसाँ हिँड्या रे मलाई झुक्याउन, आइपुग्नि बेला हुन लाओ रे। लु म उठेँ अब सफा सुग्घर गरेर चिटिक्क पारि राख्नु परो नि डेरा नत्र खैर छैन।

Read Full Discussion Thread for this article