Posted by: भउते December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

एssssss! बङ्गारा-सङ्गारा खुस्काइदिएछ डाउटरले, अन्तरेको? ठिकै भो कुचोले बढार्नुपर्ने कसिङ्गर हावाले उडाइदिएछ।  रुघालागेर शरीराँ त्यति तागत नि थे'न।

अब त अगाडिका दाँत मात्र बाँकी रहेछन् के रे, सिधै त्यैँ अट्याक हान्नुपर्ला। बङ्गाराको भन्दा जरा नि अलि थोरै हुन्छ, दुइपल्ट हान्नैपर्दैन। एकै भ्वाकमा दाँत उछिट्टिएर जिम्मालबा'को थाला ट्याङ्र्याङ्ग बज्न पुग्ने भो।  अनि त मलाई सेन्ट्रल पार्कमा पुर्याउने हो कि आफ्नै दाँत छोपेर बस्ने हो कुन्नि ! है है है है रिठ्ठेसान।

Read Full Discussion Thread for this article