Posted by: PallaGhareAntare December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

अैइया... या... या... बङगारा फुकाल्दि हालो नि बज्जेले। हुनत तो सुइको असरले छोड्या छैन जस्तो छ अलि दुख्या छैन अझै। खालि जिम्माल बालाई जन्मदिनको बड्का शुभकामना दिन परो भनेर छिर्‍या।

लौ जिम्माल बा जन्मदिनको शुभकामना। अनि टिकस काटेको रे किसमसाँ धन्य हुनि भइयो बुढाको दर्शन पा'र।

बरु मदनवा, निशे, गुन्टे, च्याङ्बा, बुशे, रिकुटे सप्पै ग्याँङ बना'र आउन ला छन् रे खर्काँ के हो कुरो? खै पुन्टे बुढा कता गए? अनि हाउँरो कुम्ले केटो कता लाओ हिजआज? मदनवा सँगै आउँथो संधै।

 

Read Full Discussion Thread for this article