Posted by: Birkhe_Maila December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हन ८-१० डलर मा एक पाउन्ड जंगली राँगाको किमा त म बसेको ठाममा नै पाइन्छ। तर हाउँरो तिरको जस्तो पानीमा खेल्ने भैँसि हैन, तो नेशनल जियोग्राफीमा देखाउने जुरो भएको भैँसि जस्तै हो! एउटै समुहमा पर्छन तर जात भने फरक! स्वाद उस्तै नै हुन्छ अलि मधुरो र सफ्ट हुने रहेछ मासु! यदि हाम्रो तिरकै जस्तो राँगा हो भने त के भयो र, यहाँ ठुल्दाईले बनाउने अनि राँगाको म:म खानलाई १२-१५ डलर ठिकै हो नि। खोजे भेटिन्छ। म पनि बुझ्छु, यु एसमा अहिले करिब १५००० वाटर बफेलो रान्च र त्यति नै याक रान्च छ रे! यहाँका जनतालाई लो फ्याट भएको अल्टरनेटिभ रेड मिड चाहिएकोले यसको माग बढ्दै छ रे। १९०० तिर लगभग लोप हुन लागेको अमेरिकन बफेलोलाई पाल्न थालेर अहिले लाखौँ बनाइसकेका छन्।  खालि खोज्न पर्छ! तारेमाम्।

http://www.bisonfarm.com/ 

Read Full Discussion Thread for this article