Posted by: Rahuldai December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
असली राँगाको म: म: नसिब मा छैन जस्तो, जिम्मालबा, पून्टेबुढा संग कुरा भाको, राँगाको मासु त हरिणको भन्दा नि महंगो रे, १ पाउण्डको १२-१५ डलर रे। रुपैया मा भए मात्र  सस्तो। तर असली म: म: को स्वाद निकाल्ने उपाय ३६ बर्षे अनुभवले सिकाएको छ। ( ३५ बर्षे अनुभव भन्दै आएको नि १ बर्ष भो त्यसैले ३६ बर्षे अनुभव)।
Read Full Discussion Thread for this article