Posted by: Birkhe_Maila December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

हो नि ठुल्दाई! अब पुन्टे बुडालाई असलि राँगा खोज्न लाउन पर्छ, तो बाइशन साइसन हैन असलि वाटर बफेलोको मासु। अनि ठुल्दाईले असलि स्टाइलले म:म: बनाउन पर्छ!

खै बरु पुन्टे बुडाको अत्तो पत्तो छैन??

Last edited: 14-Dec-07 02:21 PM
Read Full Discussion Thread for this article