Posted by: Birkhe_Maila December 14, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        
सुदूर दख्खिन नै झर्ने भन्या हो, मिल्छ जस्तो छ तिउँरो। मइँले नया ओक्रेको हाकिम सँअ नि कुरो गरिसकेँ, उनले सदर अरिसके! अब यता बालि भित्र्याउने चापाचापले अर्दा तिमि दख्खिन झरे कुरोको चाँजोपाँजो मिल्ने देखेँ देख्नलाई! अब तै पनि यता झर्न तिउँरा बटारिया पाँसुल्लामा नेल लाग्छन भने के नै अर्न सकिन्छ र, जसरि भ' नि कुरो मिलाउनु पर्ला नि!
Read Full Discussion Thread for this article