Posted by: NayaSadak December 14, 2007
Vikram Pandit...Citi CEO
Login in to Rate this Post:     0       ?        
केटा केटी हो, तिमीहरुले बिहार बाट आउने बिहारी लाई मात्रै भारतीय ठन्दछौ। तेसैले धोती भनी हेला गर्छौ। त्यो घ्रिणा लाई हटाउने प्रयास गर।
हे र्दै जाउ, कहाँ कहाँ पुग्दैनन यिनी हरु।
एउटा किस्सा मा' तेन्जिङ नोर्गे र हिलारी सगरमाथा को चुलिमा पुग्दा त एउटा भारतीय ले आफ्नो अड्डा जमाइ सकेको" रहेछ। RE
उनिहरुले दु:ख भोगे, ब्रिटिश ले धेरै सिकएर गयो, उधयम्सिल बनाइ दियो। हामीहरु हात माथि हात राखेर वा डुकु लन्ठक भए पनि बाबु साहेब बनेर बस्न रुचाउछोऔ।
बाबु हरु जसरी धोती भन्छौ, तेसै गरी हामी हरुलाई "बहादुर " भन्छन र हामी आझै बहादुरकै दर्जामा छौ।
धोती भनेर मा त्र हुँदैन , जहाँ नापहुचे रबी तहा पहुचे धोती।
Read Full Discussion Thread for this article